समृद्धि सबैको साझा प्रयासबाट मात्रै सम्भव छ : मन्त्री राई
नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जको समृद्धि सबैको साझा प्रयासबाट मात्र सम्भव हुने बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजदेखि १० हजार बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दै मन्त्री...