‘दक्ष, इमानदार र उत्तरदायी इन्जिनियरबिनाको समृद्धि सम्भव छैन’ : ऊर्जा मन्त्री श्रेष्ठ
ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले नवप्रवेशी इन्जिनियरहरूलाई प्राविधिक दक्षतासँगै इमानदारी, नैतिकता र उत्तरदायित्वलाई कार्य संस्कृतिको आधार बनाउन आग्रह गर्दै गुणस्तरीय पूर्वाधार निर्माणमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्। काठमाडौँ । ऊर्जा,...