नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङबीचको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।...