आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ। प्रतिनिधि सभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । आजबाट प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने...