कोशी प्रदेश सभामा ओलीको सम्बोधन: ‘संविधान संशोधन गरेर भए पनि कानुनी राज स्थापना गर्नुपर्छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार जनताको पक्षमा संविधान संशोधन गरेर जानुपर्ने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राजको स्थापना...