सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्रचार
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल,स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य सङ्घीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ । मन्त्रालयले स्वास्थ्य बीमा...