२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी अस्पतालका स्वास्थ्य उपकरण मर्मतका लागि मन्त्री मेहताद्वारा आविष्कार केन्द्रसँग सहकार्यबारे पहल

अ+ अ-

काठमाडौँ । सरकारी अस्पतालहरूमा प्रयोगविहीन बनेका तथा बिग्रिएका स्वास्थ्य उपकरण पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यको सम्भावनाबारे छलफल अघि बढाएको छ।

यस विषयमा बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुखसमेत रहेका सांसद महावीर पुनबीच भेटवार्ता भएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रीको सचिवालयका अनुसार सरकारी स्वास्थ्य संस्थाहरूमा बिग्रिएर प्रयोगबाहिर रहेका उपकरणहरूको पहिचान गर्ने, तिनको अवस्था मूल्यांकन गर्ने तथा राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मतसम्भार गरी पुनः सेवामा ल्याउने विषयमा समन्वय र सहकार्यका सम्भावनाबारे छलफल भएको हो।

छलफलका क्रममा उपकरण व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अस्पतालहरूमा उपलब्ध स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक सहकार्यका उपायहरूबारे समेत विचार-विमर्श गरिएको जनाइएको छ।

यसअघि पनि सरकारी अस्पतालका मर्मत आवश्यक स्वास्थ्य उपकरण सञ्चालनमा ल्याउने उद्देश्यले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी प्रदान गरिएको थियो। हालको छलफललाई सोही पहलको निरन्तरताका रूपमा हेरिएको छ।

0 Comments