स्थानीय तहका ७ सय ८४ जना कर्मचारीको सरुवा (नामावलीसहित)
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत ७ सय ८४ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले ती कर्मचारीहरूको अन्तर स्थानीय...