मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय तहका कर्मचारीको सरुवा !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरूको सरुवा गर्न सुरु गरेको छ । सम्बन्धित स्थानीय तहको मागको आधारमा लोक सेवाले सिफारिस गरी पठाइएका कर्मचारीलाई प्रदेश कानुनअनुसार...