सिडिओको सरुवा, ललितपुरको कमान्ड घनश्याम उपाध्यायलाई
काठमाडौँ । सरकारले दर्जन जति प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृह मन्त्रालयले बुधवार(आज) मन्त्रालयलगायत विभिन्न जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार गृह मन्त्रालयका...