चार सचिवको सरुवा : दुईले चिठी बुझे, दुईको ‘म्याचुअर्ड’ हुँदै
काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । सोमबार बसको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छीतर्फ)का सचिव डा. पेमनारायण कँडेललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको छ...