सर्भर समस्याका कारण एकान्तकुना यातायात कार्यालयका अधिकांश सेवा स्थगित
काठमाडौँ । यातायात व्यवस्था विभागको सर्भरमा देखिएको प्राविधिक समस्याका कारण बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना ललितपुरबाट प्रवाह हुने अधिकांश सेवाहरू अस्थायी रूपमा रोकिएका छन् ।...