२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

अ+ अ-

काठमाडौँ । देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक भएर लेखा प्रणाली नष्ट भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् ।

सर्भरले काम नगरेको बारे सबै स्थानीय तहले सरकारलाई जानकारी गराइसकेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’को गडबडीेबारे प्रहरीले अनुसन्धान गर्न सुरु गरको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि पत्र पठाइ सकेको महालेखाले जनाएको छ ।

२०७६ वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठकबाट सबै स्थानीय तहमा लागू गरिएको थियो ।