२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगको सर्भरमा समस्या

अ+ अ-

काठमाडौँ। सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ ।

तर, निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय पुगेकाहरूले हैरानी खेपिरहेका छन् ।

बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा मतदाता नवमालीमा दर्ता गर्न पुगेकाहरूले यस्तै हैरानी खेप्न बाध्य भएका छन् ।

आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न पुगेकाहरू लामो समयदेखि लाइनमा बस्न बाध्य भएका छन् ।

सर्भर डाउन भएका कारण लामो समयदेखि लाइनमा बस्दा पनि मतदाता नामावली दर्ता गर्न नपाएको उनीहरूले गुनासो गरेका छन् ।

देशभरिका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गर्नेहरूको भिड लागेपछि आयोगले राष्ट्रिय परिचय पत्रबाट बायोमेट्रिक लिएर नाम दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । यसले मतदाता नामावली संकलनमा थप सहज हुने विश्वास आयोगको छ ।