दुर्गा प्रसाईँको उचित उपचारको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश दिएको छ । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न आदेश...