२३ कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय परिचयपत्रको अन्तरिम आदेशविरुद्ध सरकारले दियो सर्वोच्चमा निवेदन
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता र अन्य कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन दिएको छ । ७ भदौमा...