भ्रष्टाचारी ठहर भएका राणालाई पेन्सन दिन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले आफैँले भ्रष्टाचारी ठहर गरेका एक कसुरदारको पेन्सनपट्टा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार चुँडाल र अब्दुल अजीज मुसलमानको इजलासले बहुचर्चित सुडान घोटाला प्रकरणका...