कर्मचारी समायोजनबारे सर्वोच्चको फैसला (पूर्णपाठ)
काठमाडौँ । कर्मचारी समायोजन प्रक्रियाबारे कानुनी व्याख्या गर्दै सरकारद्वारा तोकिएको स्थानमा काम गर्नु राष्ट्रसेवक कर्मचारीको मूलभूत कर्तव्य हुने सर्वोच्च अदालतले जनाएको छ । राजपत्राङ्कित द्वितीय श्रेणीका रुद्रप्रसाद पौडेल र यादव...