अग्नि सापकोटाको मुद्दामा फैसला सुनाइने मिति सर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति सरेको छ। संवैधानिक इजलासले बुधबार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको भए पनि एक न्यायाधीश अनुपस्थित भएपछि...