गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, असार १८ गते अर्को पेसी
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले असार १८ गते फेरि सुनुवाइ गर्ने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा...