सचिव पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सो रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश...