समानुपातिक सांसदहरू विरुद्ध परेको रिट निवेदन हेर्दाहेर्दैमा
काठमाडौँ । विभिन्न दलहरूबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्ने भएको छ । समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले अन्तिम...