आज सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै
काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ हुनेछ। त्यस्तै दिउँसो २ बजे बस्ने...