सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पुनः मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएर दीर्घ सोडोरीलाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले आफ्नो दाबीलाई प्रदेश प्रमुखले...