कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र सुवेदीको इजलासमा
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा सर्वोच्चले आजदेखि निरन्तर सुनुवाइ गर्दैछ। न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ। गत असार २१ गते कोशी प्रदेशमा...