प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
काठमाडौँ । संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । बैठकले शनिवार(पर्सी)बाट रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन...