अवहेलना मुद्दामा बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न...