चुनाव रोक्न माग गर्दै परेको रिट सर्वोच्चले गरिदियो दरपिठ
काठमाडौँ । निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दरपिठ गरिदिएका छन् । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले महिला, सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडावर्ग...