रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो
काठमाडौँ । सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको...