१८ कार्तिक २०७९, शुक्रबार
डा.तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा
काठमाडौँ । निर्वाचन आयोगले ‘लाभको पद’का सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा आपत्ति जनाउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ की उम्मेदवार...