सर्वोच्चमा फूलकोर्ट बस्न सकेन
काठमाडौँ । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले बहिष्कार गरेपछि फूलकोर्ट बस्न सकेन। प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार दिउँसो १स्३० बजेका लागि फूलकोर्ट बोलाएका थिए। न्यायाधीशहरुले सोमबारको इजलास पनि बहिष्कार गरेका...