प्रधानन्यायाधीशको राजीनामा माग गर्दै तेस्रो दिनको विरोध कार्यक्रम सुरु
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम सुरु गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने समय...