न्याय सम्पादनमा अवरोध र फैसला नमानेमात्रै अवहेलनाः सर्वोच्च
काठमाडौँ । सर्वोच्च अदालतले न्यायसम्पादमा अवरोध भएमा वा अदालतको आदेश र फैसलाको अवज्ञा भएको अवस्थामा बाहेक अदालतको अवज्ञा आरोप स्थापित नहुने भनी विधिशास्त्रीय मान्यता स्थापित गरेको छ । सर्वोच्चको सात...