समायोजनको भुङ्ग्रोमा लोक सेवाको अग्नि परीक्षा
अन्यायपूर्ण तवरले समायोजन गरिएका अधिकृतहरूलाई सर्वोच्च अदालतले न्याय दिएको छ । जवर्जस्त प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारी लामो रस्साकस्सी पछि संघमै पदस्थापन हुन पुगेका छन् । मूल्य र मान्यताहरूलाई...