लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा मंगलबार सुनुवाइ हुन सकेन । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर...