रिक्त दरबन्दीमा प्रदेश र स्थानीय तहमा समायोजन भएकालाई अवसर दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तह र प्रदेशमा समायोजन भएका शाखा अधिकृतलाई सङ्घीय निजामती सेवामा समायोजन गर्न लोक सेवा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । कर्मचारी समायोजनका क्रममा...