‘सर्वोच्चको फैसला आउन्जेल जसको हस्ताक्षर रहन्छ, ती एमाले होइनन्’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनका सन्दर्भमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने प्रष्ट पारेका छन् । शनिबार बालुवाटारमा...