प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ रिट दर्ता, प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै परे ४ रिट
काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा २४ रिट निवेदन दर्ता भएको छ । आज (सोमबार)सम्म प्रतिनिधिसभा विघटन विरुद्धमा २४ रिट निवेदन दर्ता भएका...