पिजी प्रवेश परीक्षामा दुर्गममा काम गरे वापतको अंक जोड्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी) अध्ययनका लागि दुर्गममा काम गरेका आधारमा पाउने अंकसमेत जोडेर नयाँ सूची सार्वजनिक गर्न अन्तरिम आदेश दिएको छ। हचुवाका भरमा हेरफेर गरेको सूचीलाई...