प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्ने इजलासमा ११ न्यायाधीश नराख्न माग
काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजालसमा सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ । ११ जना न्यायाधीशको संसद विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न स्वार्थ...