सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छानिए
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले मागेको एमिकस क्युरीका लागि नाम पठाएको छ । शुक्रबार सर्वोच्च वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको...