फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र आज सर्वोच्च अदालत जाँदै
काठमाडौँ । नेकपा विवादबारे सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र आज अदालत जाने तयारीमा छ । फागुन २३ गते सर्वोच्चले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज (मङ्गलवार) पुनरावलोकनका लागि अदालत...