सर्वोच्चको न्यायाशीश बन्न नहकुल सुवेदीको योग्यता पुग्छ -सर्वोच्च अदालत
काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ । सर्वोच्चका प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दायर...