मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ आज
काठमाडौँ। मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ । उक्त रिटलाई बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद्...