प्रधानमन्त्री र मुख्यसचिवलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव लोक दर्शन रेग्मीलाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी प्रश्न सोधेको छ । अन्तरिम आदेश कार्यान्वयन नगरेको विषयमा दायर...