निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिनको समयसीमा
काठमाडौँ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि पाँच सदस्यीय आयोग गठन गरेको...