सर्वोच्चद्वारा चुडामणि शर्मालाई साधारण तारिखमा छाड्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७...