तनहुँमा सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा पुन:सञ्चालन हुँदै
दमौली (तनहुँ) । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले...