‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ : उपत्यका प्रहरी प्रमुख राठौर
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणमा सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा...