देशभर सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन
काठमाडौँ । मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले देशैभरिका प्रहरी युनिटलाई २४ सै घण्टा तयारी अवस्थामा खटाएको छ । देशभरि भारी वर्षा बढेसँगै बाढीपहिरो तथा डुबानको जोखिम भएकाले उद्धारका लागि सशस्त्रले...